काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितेको छ ।
रास्वपाले १ सय २५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट जित्दा नेकपा एमालेले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । साथै, एक स्वतन्त्र उमेदवारले पनि चुनाव जितेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही फागुन २१ मा मतदान भएको थियो । हाल समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको मतगणनामा रास्वपाले करिब ५० लाख मत पुर्याउन लागेको छ ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend