Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले नेतृत्त्वलाई गोकुल बाँस्कोटाको चेतावनी : समयले सुधारेन भने पार्टी डाइनासोर बन्नेछ


    सोमबार, फाल्गुन २५ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फागुन २१ को चुनावमा नराम्रोसँग पराजय ब्यहोरेको नेकपा(एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाले विगतको संघर्षलाई आत्मसात गरी त्यस अनुसार पुनर्संरचना गर्ने हो भने फेरि पनि सामान्य रुपमा पार्टीलाई ल्याउन सकिने बताएका छन् ।

    बाँस्काटोले समयले सुधारेन भने पार्टी डाइनासोर बन्ने चेतावनीसमेत दिएका छन् ।

    बास्कोटाले सामाजिक संजालमा सोमबार बिहान लेखेका छन्–‘नोष्टालजिक हुनेगरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रिभिजन, रिथिङ्क, रिस्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भइहाल्छ ।

    पिरामिड थियो, फूली थप्न सोली बनायौं । लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त ? डोन्टओरी !

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार