काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री हुँदा सामाजिक संजाललाई नियमन गर्ने बिषय उठान गरेका र त्यसलाई अगाडि बढाएका गोकुलप्रसाद बास्कोटाले सरकारले बिहीबारबाट सामाजिक संजाल बन्द गर्न लागेकोमा कडा प्रतिक्रिया दिएका छन् ।
उनले आफूले नियमनको प्रबिधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेकोमा सरकारले उत्तर कोरिया बनाउन खोजेको उल्लेख गरेका छन् ।
पूर्वमन्त्री तथा एमाले नेता बास्कोटाले सामाजिक संजालमा लेखेका छन्– ‘नियमनको प्रबिधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथें मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । बिकृति अन्त गर्न सूचनामा विर्को लगाउने हैन नि ।’

हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend