काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बैठक राखी पदाधिकारी खारेज गर्नै र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्ष निर्वाचन आयोगमा पुगेको छ ।
आइतबार निर्वाचन आयोगमा पुगेर एमालेको माधव–झलनाथ पक्षले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एक्लौटी निर्णयलाई वैधता नदिन माग गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, भीमप्रसाद आचार्य उपमहासचिव घनश्याम भूसाललगायतका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोगमा पुगेर ओलीको निर्णयलाई बैधता नदिन माग गरेका हुन् ।
ओलीले बालुवाटारमा आफ्नो गुटका केन्द्रीय सदस्यको बैठक राखी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये महासचिव इश्वर पोखरेलबाहेक उपाध्यक्ष, उपमहासचिव, सचिवहरुको पद खारेज गरेका थिए । जुन बैठकमा माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुलाई खबरसमेत गरिएको थिएन ।
एमालेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको पत्रः


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend