काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सकिएको छ ।नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन फेरि निर्देशन दिएको छ ।
माओवादी केन्द्रबाट प्रतिनिधिसभामा प्रत्यक्षबाट जितेका ४ जना मन्त्री छन् भने राष्ट्रियसभाका गृहमन्त्री रामबहादुर थापा बादल छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह मन्त्री छन् ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले सबै मन्त्रीहरुलाई सामुहिक राजीनामा दिन निर्देशन दिएको सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । आजको वैठकमा पार्टीको नाम परिवर्तनबारे पनि छलफल भएको थियो ।
नेकपा (माओवादी केन्द्र) को आजको वैठक सोमबार बिहान ११ बजे बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । आजको बैठकमा सातै प्रदेशका इञ्चार्जहरुले रिपोर्टिङ गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend