Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सरकारका मान्छेले मसँग कुरा गरेका छैनन् : माधव नेपाल


    बुधबार, फाल्गुन २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारका विषयमा आफूसँग कसैले छलफल नगरेको बताएका छन् ।
    आज संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले नयाँ सरकार समीकरणका विषयमा आफूलाई कसैले प्रस्ताव नगरेको बताएका हुन् ।
    नेता नेपालले छलफल, बहस र विवादबाट हामी कहिल्यै पनि डराउँदैनौं । यो राजनीतिज्ञहरुको विशेषता पनि हो, उनले भने । पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार