Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्र र जसपा नेताहरुबीच छलफल हुँदै


    बुधबार, फाल्गुन २६ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर का साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।

    माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई दलका नेताहरुबीच छलफल भइरहेको छ ।

    मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही अनुसार दाहालले जसपा नेताहरुसँग छलफल गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार