Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय दलको कार्यालयमा एमालेले फेर्यो बोर्ड 


    बुधबार, फाल्गुन २६ २०७७
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार