Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश


    मंगलबार, माघ २७ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मेडिकल व्यवसायी विष्णु अधिकारी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारीलाई पार्टीमा स्वागत गरेका हुन् ।

    अधिकारी २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय थिए । यस्तै, सोही कार्यक्रममा जसपा नेता अर्जुन चौलागाईं पनि नेकपा प्रवेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार