Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी


    सोमबार, माघ २६ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्‌को बैठक सिंहदरवारमा सुरु भएको छ।

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार