Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    आइतबार, माघ २५ २०८२
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान भर्चुअल बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठन बारे छलफल हुने एजेण्डा रहेको दुलालले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार