काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। निर्वाचन लक्षित कार्यक्रममा सहभागिता जनाउन उनी माघ २३ गते (आज) जिल्ला प्रवेश गरेका हुन्।
ओलीको सचिवालयका अनुसार अध्यक्ष ओलीको झापा भ्रमण निर्वाचन तयारी तथा संगठनात्मक गतिविधिसँग सम्बन्धित कार्यक्रमहरूमा केन्द्रित रहेको छ।
भ्रमणका क्रममा उनले स्थानीय नेता-कार्यकर्तासँग भेटघाट गर्ने, चुनावी रणनीति र संगठन सुदृढीकरणबारे छलफल गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।
विमानस्थलमा पार्टीका स्थानीय नेतृत्व तथा कार्यकर्ताले अध्यक्ष ओलीको स्वागत गरेका थिए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend