Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईं फेरि दक्षिणकालीबाट पक्राउ


    शुक्रबार, माघ २३ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

    काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् ।

    निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

    यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार