Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • पोखरा पुगेर गगन थापाले भने- देशलाई भ्रष्टाचारको आहालबाट काँग्रेसले मात्रै निकाल्न सक्छ


    शुक्रबार, माघ २३ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले देश काँग्रेसले मात्रै सम्हाल्न सक्ने बताएका छन्।

    पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै देश जसले पनि जलाउन सक्ने भन्दै नेपाललाई अहिले सम्हाल्न सक्ने शक्तिको खाँचो रहेको बताए।

    उनले देश विकासको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसका विरुद्ध लड्ने योद्धा बदलिएर आएको काँग्रेस मात्रै हुने जिकिर गरे। हिजो हिंसाको आहालबाट जस्तै भ्रष्टाचारको आहालबाट पनि देशलाई बाहिर निकाल्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार