Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु


    बुधबार, माघ २१ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका-४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

    निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार