Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बालेनको चुनावी अभियानमा बेहोस भएका पत्रकार सिटौलाको निधन


    आइतबार, माघ १८ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बेहोस भई काठमाडौं ल्याइएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला अचानक बेहोस भएपछि नेपाली सेनाको हेलोकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

    उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हो । कतिपयले उनको निधन शंकाष्पद रहेको बताइरहेका छन् । गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार