Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनसँग चुनावी प्रचारमा हिँडेका दिनेश बोहोस, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


    शुक्रबार, माघ १६ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहसँगै अछाम पुगेका चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन् ।

    बालेनसँगै निर्वाचन प्रचारका लागि अछाम पुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला एक्कासी बिरामी परेका हुन् । सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।

    तर थप उपचारका लागि उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ । त्यसका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि मगाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।

    बालेनको चुनावी अभियान टोली आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार