Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, माघ १५ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ ।

    बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ।

    साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार