जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । आइतबार साँझ जनकपुर आएका शाहले सोमबार जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गरेका छन् ।
जानकी मन्दिरमा दर्शनका क्रममा उनले चुनरीसमेत भेटी चढाएका छन् । त्यसपछि शाह पैदल यात्रा गर्दै राम मन्दिर र राजदेवी मन्दिर पुगेका थिए । पूर्वराजा शाहले मन्दिर दर्शन गर्ने क्रममा स्थानीय श्रद्धालुहरूको उल्लेख्य भीड लागेको थियो ।
जानकी मन्दिर आसपासको क्षेत्र शाहको स्वागतमा उत्साहित देखिएको थियो ।
शाह गंगा सागरमा हुने गंगा आरतिमा पनि सहभागी हुने कार्यतालिका रहेको छ । उनको भ्रमणलाई लक्षित गरी जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रशासन र सुरक्षा निकायले संवेदनशील स्थानमा थप सुरक्षाकर्मी परिचालन गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend