Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


    सोमबार, माघ १२ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्‌ बैठक अहिले बालुवाटारमा बसिरहेको छ। बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा केहीबेर अघि सुरु भएको हो।

    बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार