Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकरण सून्यमा, नेकपाको सरकारले ३ बर्षमा गरेका निर्णय के हुने ?


    आइतबार, फाल्गुन २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले ३४ महिनाअघि भएको एमाले–माओवादी केन्द्रको एकतालाई खारेज गरेको छ । नेकपाको सरकारले यो तीन बर्षमा गरेका निर्णयको बैधानिकताको बारेमा पनि बहस सुरु भएको छ ।

    सर्वोच्च अदालतको आदेशसँगै देश संबैधानिक, कानूनी र नैतिक (राजनीतिक) संकटको चक्रव्यूहमा फसेको छ । एमाले–माओवादीको एकता खारेज भए नेकपाको नाममा यो ३ बर्षमा सरकारले गरेका गरेका निर्णय के हुने भन्ने प्रश्न उठेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार