Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परियारले गरे बिहे


    आइतबार, माघ ११ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले बिहे गरेका छन्।

    पोखराकी सर्मिला मित्रकोटीसँग उनले कास्की अदालतमा गएर बिहे गरेका हुन्।

    परियाले मित्रकोटीसँगको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन्।

    उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०७९ को निर्वाचनपछि आएको प्रतिनिधि सभा चुनावमा सदस्य थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार