Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बाबुराम भट्टराईले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता


    शुक्रबार, माघ ९ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ म उम्मेदवारी दिएका उनले आज सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलगायतले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेका थिए । त्यसपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार