Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै


    बिहिबार, माघ ८ २०८२
    295
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो ।

    बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ ।

    त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचनमा केन्द्रित भएको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। स्रोतका अनुसार चुनावी सरकारका चार जना मन्त्रीले पद छोडेर निर्वाचनमा होमिएको सन्दर्भमा उत्पन्न परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे पनि मन्त्रिपरिषदमा छलफल हुन सक्ने बताइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार