काठमाडौं । प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि ६ जना पूर्वअर्थमन्त्रीले उम्मेदवारी दिएका छन् । फरक फरक निर्वाचन क्षेत्रमा चार दलबाट ६ जना पूर्वअर्थमन्त्री चुनावी मैदानमा होमिएका हुन् ।
कांग्रेसबाट पूर्वअर्थमन्त्रीद्वय डा। प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा उत्रिएका छन् । डा। महतले नुवाकोट नम्बर १ बाट उम्मेदवारी दिएका छन् भने कार्कीले सुनसरी– ४ बाट उम्मेदवारी दिएका हुन् ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पनि दुईजना पूर्वअर्थमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री डा। बाबुराम भट्टराई र पूर्वअर्थमन्त्री जनार्दन शर्माले क्रमशः गोरखा क्षेत्र नम्बर २ र रुकुम पश्चिमबाट उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही– २ बाट उम्मेदवारी दिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट चुनाव लड्ने भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend