Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाबाट गोरखा-१ मा सुदन गुरुङले दर्ता गरे उम्मेदवारी


    मंगलबार, माघ ६ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा-१ मा सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

    गोरखा जिल्लाको चुमनुब्री-३ क्षेत्रका गुरुङ जेन जेड आन्दोलनमार्फत चर्चामा आएका थिए। अब उनी रास्वपाको प्रतिनिधित्व गर्दै आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार