Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता


    मंगलबार, माघ ६ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी-१ बाट मनोनयन दर्ता गरेका छन् ।

    मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

    २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार