Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • राजेन्द्र लिङ्देनद्वारा झापा- ३ मा उम्मेदवारी दर्ता


    मंगलबार, माघ ६ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्।

    फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा-३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

    उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार