काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले म्याग्दी पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गरेका हुन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि उनी म्याग्दी पुगेका थिए भने त्यहीँबाट राजीनामा पत्र प्रधानमन्त्रीसमक्ष पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको र उनले सम्हालेको मन्त्रालय राष्ट्रपतिले स्वयं प्रधानमन्त्रीलाई नै जिम्मेवारी तोकेका छन् ।
लामो समय सामाजिक अभियान र प्रविधि विकाससँग जोडिँदै आएका पुनले यसपटक संसदीय राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउने निर्णयसहित म्याग्दीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend