Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेनु दाहालले दिइन् भरतपुरको मेयरबाट राजीनामा


    मंगलबार, माघ ६ २०८२
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजिनामा दिएकी छन् । उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि महानगर प्रमुखबाट राजीनामा दिएकी हुन् ।

    कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिँदै उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् ।

    उनलाई नेपाल कम्युनिष्ट पार्टीले चितवन–३ मा उम्मेदवार बनाएको छ । उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार