Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं १ बाट तेस्रोपटक चुनाव लड्दै रवीन्द्र मिश्र


    सोमबार, माघ ५ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्न निश्चित भएको छ ।

    राप्रपाले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौ- २ कुन्ति पोखरेल, ७ मा लालकुमार लामालाई उम्मेदवार बनाउने राप्रपाले निर्णय गरेको छ ।

    काठमाडौंका अन्य क्षेत्रको उम्मेदवार तय हिजो गरिएको थियो ।

    काठमाडौं क्षेत्र नम्बरमा ३ डा. सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, क्षेत्र नम्बर ५ मा कमल थापा, ६ मा पूर्वपत्रकार उद्धवराज भेटवाल, ८ नविन शाही र १० मा बलराम थापा उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार