Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ईश्वर पोखरेल काठमाडौँ ५ बाट चुनाव लड्ने


    सोमबार, माघ ५ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।

    उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतले जानकारी दिएको छ । नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार