Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट चुनाव लड्ने


    सोमबार, माघ ५ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

    कानुन व्यवसायी समेत रहेका सोमबार राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् ।

    उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो चुनावमा पनि उनी झापा-२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार