Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घन्टीघर पुगेर बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण


    आइतबार, माघ ४ २०८२
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन्।

    बालेन शाहले आइतबार केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन्।

    उनी रास्वपा प्रवेश गरेको २१ दिनपछि आज आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन् ।

    घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार