Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • काठमाडौं महानगर प्रमुखबाट बालेनले दिए राजीनामा


    आइतबार, माघ ४ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले राजीनामा दिएका छन् ।

    महानगर प्रमुख शाहले आज उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

    उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।

    दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।

    रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार