Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेव, नारायणकाजी र भगवतीले दिए राष्ट्रिय सभाबाट राजीनामा


    आइतबार, माघ ४ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

    सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरुको यहि फागुनमा कार्यकाल सकिँदै थियो ।

    श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार