Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


    शुक्रबार, माघ २ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    शुक्रबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार