Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै


    शुक्रबार, माघ २ २०८२
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

    बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

    त्यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१र२०८२ माथि छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार