Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेतृत्व चयनसहित विशेष महाधिवेशनको दस्ताबेज निर्वाचन आयोगलाई बुझाइयो


    बिहिबार, माघ १ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्ताबेज निर्वाचन आयोगमा बुझाएका छन् ।

    सभापति थापाले बिहीबार (माघ १) मा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

    बिहीबार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार