काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा सर्वसम्मत रुपमा गगनकुमार थापालाई निर्वाचित गरेको छ । महाधिवेशनले सभापति थापा र महामन्त्री सर्वसम्मत रूपमा चयन गरेको छ ।
विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ ।
पार्टी विधानअनुसार सभापतिमा एक जना र महामन्त्रीमा दुई जनाको व्यवस्था रहेको छ ।
तोकिएको समयभित्र सभापतिमा थापा र महामन्त्रीमा पौडेल तथा घिमिरेको मात्रै मनोनयन परेपछि उनीहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।
यसअघि महामन्त्री पदका लागि विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दिने चर्चा चलेको थियो । तर अन्तिम समयमा उनले उम्मेदवारी नदिएपछि महामन्त्री पदमा दुई जनाको मात्र मनोनयन दर्ता भएको थियो ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend