Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • हामीलाई निकाल्न कांग्रेस कसैको प्राइभेट कम्पनी होइन: गगन थापा ’


    बुधबार, पुष ३० २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।

    महामन्त्री थापाले आफू लगायतका नेताहरुलाई कारबाही गरिएकोप्रति आक्रोस पोखेका हुन्।

    ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार