Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै


    बुधबार, पुष ३० २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

    त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१र२०८२ सम्बन्धमा छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार