Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता जारी


    मंगलबार, पुष २९ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ।

    सहमतिमै अगाडि बढ्नेगरि पार्टी संस्थापनसँग वार्ता भइरहे पनि भृकुटीमण्डपमा भने निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको हो।

    अहिले उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन तालिका अनुसार आज राति साढे ९ बजेसम्म उम्मेदवारी दिने समय तय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार