Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ


    मंगलबार, पुष २९ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।

    विभिन्न १७ भन्दा बढी दल र समूह मिलेर बनेको नेकपाले आफ्ना दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ गरेका हुन् ।

    काठमाडौं उपत्यका रहेकाले केन्द्रीय सदस्यले पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार