Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता


    मंगलबार, पुष २९ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगका अनुसार बन्द सूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् ।

    निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार