Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिए


    बुधबार, पुष २३ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

    नागरिक सरकार निर्वाचन गराउन गठन भएको र पार्टीमा आवद्ध भएपछि सरकारबाट राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले नै दबाब दिएपछि उनले आज राजीनामा दिएका छन् ।

    आजै राति ९ बजे ऊर्जा मन्त्रालयको सभाहलमा उनले राजीनामा दिएको औपचारिक जानकारी दिन पत्रकार सम्मेलन बोलाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार