Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वार्ता समिति बनाउँदै विप्लव समूह


    मंगलबार, फाल्गुन १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न  समिति बनाउने तयारी भइरहेको जनाएको छ ।

    सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दुई सदस्यीय समिति गठन गरेपछि ‘विप्लव’ समूहले पनि समिति बनाउन बनाउन तयारी गरेको हो ।  
    सरकारले समिति बनाएपछि आफूहरुको तर्फबाट पनि समिति बन्ने स्रोतले जानकारी दिएको छ । वार्ताका लागि सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्न सक्ने विप्लव समूह स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार