Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली


    सोमबार, फाल्गुन ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आफू दोस्रो पटक प्रधानमन्त्री बनेकाे तीन वर्ष पूरा भएकाे अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।

    सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेकाे सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ ।

    त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार