Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आन्दोलनमा होमिनुको कुनै विकल्प नभएकाे प्रचण्ड-नेपाल समूहकाे निष्कर्ष


    शुक्रबार, माघ ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले आन्दोलनमा होमिनुको कुनै विकल्प नभएकाे निष्कर्ष निकालेकाे छ ।

    शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्षद्व प्रचण्ड र नेपालले ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताएका छन् ।

    यस्तै जारी जारी विज्ञप्तिमा भनिएकाे छ ‘पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भयाे’ ।

    losar - nekapa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार