Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा नेतृ रामकुमारी झाँक्री रिहा


    बिहिबार, माघ २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

    उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो ।

    राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेकाे थियाे

    उनलाई दिनभर अपराध अनुसन्धान विभागमा राखिएकाे थियाे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार